यूएईविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने
काठमाडौँ। आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा केही बेरमै सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ...