नेपालले पायो दोस्रो सफलता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेपालले पायो दोस्रो सफलता


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध दोस्रो सफलता हात पारेको छ ।

फैज ७६ रन बनाएर क्याच आउट भए । यसअघि, गुल्सन झाले मुहम्मद अमिरको पहिलो विकेट लिएका थिए ।

सन्दीप लामिछानेले मलेसियाका कप्तान अहमद फैजलाई आउट गरेका हुन् ।

मलेसियाले ३४ औँ ओभरमा २ विकेटको क्षतिमा १ सय ३८ रन बनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस