१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरवारले फोहोरमा देखोस् भनेर नउठाइएको हो : बालेन

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले समन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरवारले फोहोरमा देखोस् भनेर फोहोर नउठाइएको प्रस्ट्याएका छन् ।

स्थानीय सरकारले जनजीविकाका सवालमा उठाएका मुद्धा अगाडी नबढाएको तथा नसुनेको प्रति क्रुद्ध साहले देश विकेन्द्रीकरणको उच्चतम लोकतान्त्रिक व्यवस्था मानिने सङ्घीयतामा भए पनि न्याय माग्न, पासपोर्ट बनाउन, सरकारी कामकाजका लागि, उपचार र शिक्षाका लागि पनि काठमाडौँ आइरहनु पर्ने रहेको र त्यसो नहोस् भन्दै देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार भित्रको फोहोर नउठाउन दिएको आफ्नो निर्देशन आवश्यक छ भन्नेमा सायदै दुई मत नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस