काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको निर्देशनपछि सिंहदरवारको फोहोर उठाउन बन्द गरिएको छ।
मेयर साहको निर्देशनपछि आज (आइतबार)देखि सिंहदरवारको फोहोर उठाउन बन्द गरिएको हो ।
मेयर साहले महानगरपालिकाको काममा सिंहदरवारबाट असहयोग भएको भन्दै शनिबार फोहोर नउठाउने सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए।