बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ
काठमाडौँ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका-१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। मोबाइल चोरी गरेको आरोप लगाउँदै बरको रुखको फेदमा बाँधेर चार बालबालिकालाई...