प्रि-ओपन सेसन नेप्सेमा ०.५८ अंकले वृद्धि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रि-ओपन सेसन नेप्सेमा ०.५८ अंकले वृद्धि


१६ चैत्र २०७९, बिहिबार


काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५८ अंकले बढेको छ। नेप्से परिसूचकमा ०.५८ अंकले वृद्धि भई १९२०.०१ विन्दुमा अडिएको छ।

यससँगै ३ लाख ४४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १२ कम्पनीको ६९१ कित्ता सेयर खरिदबिक्री भएका छन्।

यस सेसनमा कुल २२ वटा कारोबार भएको हो। ७ कम्पनीको मूल्य बढ्दा ४ वटाको भने मूल्य बढेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस