कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने
काठमाडौँ । सरकारले सरकारी कर्मचारी तथा शिक्षकको तलब २१ प्रतिशतले वृद्धि गरेको छ। साथै, मासिक ५ हजार रुपैयाँ महँगी भत्तालाई निरन्तरता दिइएको छ। संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४...