२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महालक्ष्मी विकास बैङ्कद्वारा नेपाल प्रहरीलाई सहयोग

अ+ अ-

काठमाडौँ । महालक्ष्मी विकास बैङ्क लिमिटेडले नेपाल प्रहरीका विभिन्न कार्यालयलाई विविध सामग्री सहयोग गरेको छ।

सामाजिक उत्तरदायित्व अन्तर्गत बैङ्कले प्रहरी वृत्त माली गाउँ र जिल्ला प्रहरी कार्यालय, टेकुलाई विभिन्न सामग्री सहयोग गरेको हो।​

बैङ्कको केन्द्रीय कार्यालय, दरबार मार्गले प्रहरी वृत्त माली गाउँलाई चेकिङ बोर्ड, सामाजिक जनचेतनामूलक पुस्तिका, आवश्यक सम्पर्क नम्बरसहितको स्टिकर र मास्क हस्तान्तरण गरेको छ।

बैंकका निक्षेप बजारीकरण तथा कर्पोरेट सम्पर्क विभागका प्रमुख वसन्त बक्सीले सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, नक्सालका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ र प्रहरी वृत्त मालीगाँउका वरिष्ठ नायब निरीक्षक वसन्त थापालाई सामाग्री हस्तान्तरण गरे।

यस्तै बैङ्कको शंखमूल शाखाले प्रहरी कार्यालय, टेकुलाई फ्लोरे सेन्ट ज्याकेट हस्तान्तरण गरेको छ । शाखाका प्रमुख पुण्य श्रेष्ठलगायतले जिल्ला प्रहरी कार्यालय, टेकुका प्रहरी उपरीक्षक सीताराम रिजाललाई उक्त सामग्री हस्तान्तरण गरे।

सुरक्षा व्यवस्था थप मजबुत बनाउन र रात्रिकालीन समयमा प्रहरी चेकिङ गर्न सहयोग पुर्‍याउने उद्देश्यले सहयोग गरेको बैङ्कले जनाएको छ।

प्रतिक्रिया दिनुहोस