रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण
काठमाडौँ । चितवन-२ बाट प्रतिनिधि सभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन आयोगमा पेस गरिएको विवरणअनुसार रु नौ लाख ८९...