सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको बिदाइ, नारायणदत्त पौडेलले सम्हाले नेतृत्व
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल सेवा निवृत्त भएपछि औपचारिक रूपमा बिदाइ गरिएको छ। यससँगै नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेलले संगठनको नेतृत्व सम्हालेका छन्। शुक्रबार हल्चोकस्थित सशस्त्र प्रहरी...