२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रचण्डले भोलि ओली र देउवासँग छलफल गर्ने

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेर बहादुर देउवासँग छुट्टाछुट्टै छलफल गर्ने भएका छन् । 

राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास जारी रहेको बताउँदै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

बुधबार नेपाली काँग्रेससँग छलफल गरेका उनले बिहीबार जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरूसँग छलफल गरेका छन् । सरकारमा सहभागी नभएका दलहरूसँग राष्ट्रपति निर्वाचनबारे छलफल गरिरहेका प्रचण्डले गठबन्धन बदल्न खोजेको आशङ्का पनि छ ।

“राष्ट्रपतिमा कुरा टुङ्गिएको छैन,” तीन दलको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री दाहालले भने, “भोलि दिउँसो एमाले अध्यक्षसँग कुरा गर्छु । बिहान काँग्रेससँग पनि छलफल गर्छु ।”

प्रतिक्रिया दिनुहोस