एकीकृत समाजवादीले बोलायो केन्द्रीय समितिको बैठक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एकीकृत समाजवादीले बोलायो केन्द्रीय समितिको बैठक


२० माघ २०७९, शुक्रबार


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

एकीकृत समाजवादीको सचिवालयका अनुसार बैठक शनिबार बिहान ११ बजे ललितपुरको बालकुमारीमा बस्न लागेको हो ।

बैठकमा निर्वाचन समीक्षा, सङ्गठन सुदृढीकरण र समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ ।

पार्टीले राजनीतिक प्रतिवेदन तयार गरेको भन्दै यस विषयमा पनि छलफल हुने सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस