प्रतिनिधि सभा सदस्यका लागि संसदीय प्रक्रिया र अभ्याससम्बन्धी अभिमुखीकरण सुरु
काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधि सभाका सदस्यहरूका लागि संसदीय प्रक्रिया, अभ्यास तथा नियमसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। सचिवालयका अनुसार संसद् भवनस्थित सभाहलमा सुरु भएको उक्त प्रशिक्षण कार्यक्रम भोलिसम्म...