नयाँ विप्रेषण विनियमावली जारी (पूर्णपाठ) « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नयाँ विप्रेषण विनियमावली जारी (पूर्णपाठ)


१३ माघ २०७९, शुक्रबार


राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले नयाँ विप्रेषण नियमावली जारी गरेको छ । यसअघि प्रचलनमा रहेको ‘नेपाल राष्ट्र बैङ्क विप्रेषण विनियमावली २०६७’लाई खारेज गरेर ‘नेपाल राष्ट्र बैङ्क विप्रेषण विनियमावली २०७९’ जारी गरिएको हो । 

राष्ट्र बैङ्क ऐन, २०५८ को दफा ११० को उपदफा (२) र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी विनियमावली जारी गरेको राष्ट्र बैङ्कको भनाइ छ । 

विनियमावलीमा बैङ्क तथा वित्तीय संस्थाबाहेकका कम्पनीलाई इजाजत प्रदान गर्ने, बैङ्क तथा वित्तीय संस्थालाई इजाजत दिनेसम्बन्धी लगायतका विषयमा स्पष्ट गरिएको छ ।

पूर्णपाठ :

Tags :
प्रतिक्रिया दिनुहोस