प्रतिनिधि सभा बैठक सुरु « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

प्रतिनिधि सभा बैठक सुरु


१० माघ २०७९, मंगलबार


sanghiya sansad

काठमाडौँ । प्रतिनिधि सभा बैठक सुरु भएको छ। बैठकमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम हेरफेर हुने कार्यसूची रहेको छ।

यस्तै, बैठकमा प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलीय आधारमा बधाई एवं शुभकामना ज्ञापन गरिने कार्यसूची छ।

प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरे र उपसभामुखमा इन्दिरा राना मगर निर्वाचित भएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस