कोशी सरकारले ह्विप लगाएर अस्वीकृत गर्यो भाषा सम्बन्धी विधेयक
काठमाडौँ। कोशी प्रदेश सरकारले ह्विप जारी गरेर भाषा सम्बन्धी सरकारी विधेयक अस्वीकृत गरेको छ । बिहीबारको प्रदेशसभा बैठकमा प्रतिपक्षी दलले दर्ता गरेको ‘कोशी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न...