अझै सुचारु भएन टेलिकमको अवरुद्ध सेवा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अझै सुचारु भएन टेलिकमको अवरुद्ध सेवा


३ माघ २०७९, मंगलबार


नेपाल टेलिकम

काठमाडौँ । करिब १२ बजेदेखि समस्या देखिएको नेपाल टेलिकमका सेवाहरू अझै सुचारु हुन सकेका छैनन् । ल्यान्ड लाइन, प्रिपेड तथा पोस्टपेड फोनबाट फोन नजाने मात्र होइन, इन्टरनेट र एसएमएस सेवासमेत अवरुद्ध भएको छ ।

घण्टौँसम्म सेवा अवरुद्ध हुनुको कारणबारे कुनै जानकारी नदिएको टेलिकमको आफ्नै वेबसाइटसमेत चलेको छैन ।

कुनै पनि नेटवर्कमा कल गर्दा फोन नलाग्दै आफै काटिने समस्या पुरानै भए पनि सेवा मङ्गलवार भने सेवा नै ठप्प हुन पुगेको छ ।

सम्बन्धित समाचार : नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध

Tags :
प्रतिक्रिया दिनुहोस