काठमाडौँ । साँझ ५ बजे सत्तारुढ दलको बैठक बस्ने भएको छ ।
मुख्यमन्त्रीहरूको भागबन्डा मिलाउन सत्तारुढ दलको बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने लागेको नेसपाका नेता गङ्गा दाहालले जानकारी दिए ।