२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपतिमा सुवास नेम्वाङको दाबी 

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा दाबी गरेका छन्।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लगायतका दलहरूको सत्ता गठबन्धनको भागबन्डामा एमालेले राष्ट्रपति लिने सहमति भएको छ।

राष्ट्रपति एमालेको भागमा परेसँगै नेम्वाङले आफ्नो दाबी गरेको स्रोतको दाबी छ। उनले आफू सभामुख भने नबन्ने स्पष्ट पारेका छन्।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेसँगै एमालेको भागमा राष्ट्रपति र सभामुखसमेत परेको छ। प्रधानमन्त्री र सभामुख भने एमाले र माओवादी केन्द्रले साढे २ वर्ष आलोपालो गर्ने सहमति भएको बताइएको छ।

चार पटकसम्म सभामुख भइसकेकाले फेरि सभामुख बन्न इच्छुक नरहेको नेम्वाङले पार्टीमा बताइसकेका छन्।

नेम्वाङ २०६३ देखि २०७२ सम्म ४ पटक सभामुख र २ पटक संविधान सभाको अध्यक्ष भइसकेका छन्।

‘पटक-पटक सभामुख भइसकेकाले अब मलाई त्यो पदमा जानु छैन। निर्वाचनअघि पार्टी अध्यक्षलाई प्रधानमन्त्री बनाउने भनेर हामीले भनेकाले त्यसमा मेरो दाबी हुने कुरै भएन,’ नेम्वाङले आफू निकटहरूसँग भन्ने गरेका छन्, ‘अब मेरो लागि कुन पद उपयुक्त हुन्छ भनेर मैले पार्टीमा भनिसकेको छु।’

प्रतिक्रिया दिनुहोस