२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रकाशशरण महतले मलाई हातपात गरेको भन्ने कुरा सत्य होइन : पूर्णबहादुर खड्का

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफूलाई पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले हातपात गर्न खोजेको भन्ने समाचारमा कुनै सत्यता नभएको प्रष्टीकरण दिएका छन्।

सञ्चारमाध्यम र सामाजिक सञ्जालमा बालुवाटारमा पार्टी प्रवक्ता महतले खड्कालाई झम्टेको र हातपात गर्न कोसिस गरेको भनी आएको विवरणको खण्डन गर्दै खड्काले गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यो झुठो भएको बताएका हुन्।

शनिबार उनले ट्विटर मार्फत आफूहरूबिच विषयवस्तु र मुद्दामा फरक तरिकाले बहस मात्रै भएको बताएका छन्।

उपसभापति खड्काले ट्विटरमा लेखेका छन्,‘बालुवाटारमा पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले मलाई झम्टेको, हातपात गर्न कोसिस गरेको भनी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा केही दिनदेखि सम्प्रेषण भएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। यो कुरा सत्य होइन। केही मुद्दामा फरक तरिकाको बहस हामी साथीहरूका बीच भएको मात्र हो।’

पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सरकारी निवास बालुवाटारमा पार्टी प्रवक्ता र आफ्नो विषयमा सामाजिक सञ्जालमा आएका विषय सत्य नभएको पनि उनले उल्लेख गरेका हुन्।

प्रतिक्रिया दिनुहोस