२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सारा बन्धन तोडेर साथीहरूले साथ दिनुभएको छ, म ढुक्क छु : महामन्त्री थापा

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनको परिणाम जे भए पनि युवाहरूको साथले उत्साहित भएको बताएका छन् ।

थापाले पार्टीका युवा नेताहरुको साथले आफू ढुक्क रहेको बताए ।निर्वाचनको परिणामप्रति आशावादी रहेको उल्लेख गर्दै उनले भने, ‘जसरी साथीहरू सारा बन्धन तोडेर एक ठाउँमा उभिनुभएको छ त्यो नै मेरो लागि ठूलो कुरा हो ।’

आरजूले कुनै चुनौती छैन भनेकोबारे पत्रकारको जिज्ञासामा महामन्त्री थापाले आफू शेरबहादुर देउवासँग चुनाव लडेको प्रतिक्रिया दिए ।

उनले भने, उम्मेदवार हुने बेलासम्म त्यो पार्टीको हो । समूह बनेपछि आज यहाँ आएको सांसद कुनै समूहको होइन । म फलानो समूहबाट निर्वाचित भएर आएको हुँ भन्यो जनताप्रतिको अपमान हो ।’

थापा पार्टी संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धामा रहेका छन् । दलको नेता चुन्न अहिले मतदान सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस