२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन कानून सन्तोषजनक भएन, नयाँ बनाउनु पर्छ : दिनेशकुमार थपलिया

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वर्तमान निर्वाचन कानूनसँग सन्तोषजनक नभएको भन्दै नयाँ बनाउनु पर्ने बताएका छन् ।

जिल्ला निर्वाचन कार्यालय काठमाडौँले शुक्रबार आयोजना गरेको धन्यवाद ज्ञापन कार्यक्रममा थपलियाले अब नयाँ कानूनद्वारा निर्वाचनको व्यवस्थापन गर्ने तयारीमा आयोग जुटेको बताए । 

प्रतिनिधि सभा र प्रदेश सभा सम्बन्धी कानून एकै ठाउँमा राखेर बनाइनले उनले बताए । स्थानीय निर्वाचनको अनुभवलाई मध्यनजर गर्दै अहिलेको निर्वाचनमा प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा नै अनुगमन समिति बनाइएको र प्रभावकारी पाइएको थपलियाले बताए ।

नेपालमा अहिलेको निर्वाचनले दल र उम्मेदवारमा उच्च राजनीतिक संस्कार विकास भएको र यसलाई आगामी दिनमा स्थापित गर्नुपर्ने उनले बताए । 

थपलियाले निर्वाचनमा राजनीतिक दल समावेशीको मुद्दामा कमजोर देखिएको र आगामी दिनमा समावेशिताको विषयलाई ध्यान दिन आवश्यक रहेको बताए । नले निर्वाचन आयोगको नेतृत्वमा निर्वाचन भए पनि सबै सरोकारवालाहरूको सहयोगमा नै निर्वाचन सफलताका साथ सम्पन्न भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस