२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोरखामा गठबन्धनलाई भारी मतको अग्रता, प्रचण्डले कति ल्याए ?

अ+ अ-

काठमाडौँ । गोरखा क्षेत्र नम्बर १ मा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार राजेन्द्र बजगाईँ र २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन्।

गोरखा क्षेत्र नम्बर २ मा माओवादी अध्यक्ष प्रचण्डले सात हजार २७९ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले २ हजार १० मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका एमालेका अब्दुस मियाँले एक हजार ६९८ मत प्राप्त गरेका छन्।

यता, क्षेत्र नम्बर १ मा चार हजार ६२४ मतगणना सकिँदा बजगाईँले तीन हजार १६२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामशरण बस्नेतले ९३६ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाले १३७ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस