भक्तपुर-२ मा महेश बस्नेतले लिए अग्रता « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

भक्तपुर-२ मा महेश बस्नेतले लिए अग्रता


५ मंसिर २०७९, सोमबार


काठमाडौँ । भक्तपुर क्षेत्र नं २ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता लिएका छन्।

उनले ६ हजार ८ सय २४ मत ल्याएका छन्।

नेपाली काँग्रेसका दुर्लभ थापाले ६ हजार ४ सय ८४ मत ल्याएका छन्।

अहिलेसम्म १९ हजार ७ सय ७९ मतगणना भइसकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस