मुस्ताङमा काँग्रेसका योगेश विजयी « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

मुस्ताङमा काँग्रेसका योगेश विजयी


५ मंसिर २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ ।

नेपाली काँग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम प्रसाद तुलाचन रहे । मतको अन्तिम परिणाम आउन बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस