२२ फाल्गुन २०८२, शुक्रबार
काँग्रेसले खाता खोल्यो : मुस्ताङमा योगेश गौचन थकाली विजयी
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मुस्ताङ निर्वाचन क्षेत्रबाट नेपाली काँग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन्। अन्तिम मत परिणाम अनुसार थकालीले ३ हजार ३०७ मत प्राप्त गर्दै प्रतिनिधि सभा...