निर्वाचन सामग्री होटेलको चुल्होमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

निर्वाचन सामग्री होटेलको चुल्होमा


५ मंसिर २०७९, सोमबार


प्युठान । प्युठानमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आइतबार सम्पन्न भएको छ । अहिले मतगणनाको तयारी भइरहेको छ ।

मतदानका लागि आइतबार प्रयोग भएका निर्वाचान सामग्री होटेलमा भेटिएको छ । सदरमुकामनजिकै रहेको एक होटेलको चुल्होमा निर्वाचन सामग्री प्रयोग भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस