हामीलाई उपेक्षा गरेर अघि बढ्न सकिन्न : रवि « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

हामीलाई उपेक्षा गरेर अघि बढ्न सकिन्न : रवि


५ मंसिर २०७९, सोमबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई उपेक्षा गरेर अघि बढ्न नसक्ने गरी नतिजा आउने दाबी गरेका छन्।

चितवन क्षेत्र नम्बर २ को मतगणनाअघि सर्वदलीय बैठक सकेर फर्कँदा प्रतिक्रिया दिँदै लामिछानेले आफूहरूलाई साथ नलिएर अघि बढ्न नसक्ने अवस्था आउने दाबी गरे।

चितवन–२ को मतगणना दिउँसो १ बजेपछि सुरु हुँदैछ। उनी नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले केही ठाउँमा अग्रता लिएका छन् भने समानुपातिकमा पनि उनको दलले उल्लेख्य मत ल्याउने प्रारम्भिक नतिजामा देखिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस