चितवनमा पनि मतगणना सुरु, रवि लामिछानेको अग्रता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चितवनमा पनि मतगणना सुरु, रवि लामिछानेको अग्रता


५ मंसिर २०७९, सोमबार


काठमाडौँ। चितवन–२ मा मतगणना सुरु भएको छ। सोमबार बिहानको प्रारम्भिक मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता बनाएका छन् ।

लामिछानेले १०२ मत प्राप्त गर्दा काँग्रेसका उमेश श्रेष्ठले ४० र एमालेका उम्मेदवारले ३२ मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस