२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नम्बरी सुन’ मा नम्रता सापकोटाको इन्ट्री

अ+ अ-

काठमाडौँ ।  राजु गिरीको निर्देशन रहने फिल्म ‘नम्बरी सुन’ मा अभिनेत्री नम्रता सापकोटा अनुबन्धित भएकी छन् । निर्माण युनिटले फिल्मको मुख्य अभिनेत्रीको रूपमा  अभिनय गर्ने गरेर नम्रतासँग शुक्रबार सम्झौता गरेको हो ।

‘अन्तराल’ बाट अभिनयमा डेब्यु गरेकी नम्रताले थप्नै फिल्म अभिनय गरिसकेकी छन् । म्युजिक भिडियोमा समेत लगातार देखिँदै आएकी नम्रता फिल्मको भूमिकामा सुहाउने भएकाले लिएको निर्देशक राजु गिरीले बताए ।

फिल्म ‘नम्बरी सुन’ निर्देशक गिरीले झन्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा बनाउन लागेका हुन् । मंसिरको ७ गतेबाट छायाङ्कन सुरु हुने फिल्ममा अभिनेता आमेस भण्डारी केही अगाडि भित्रिएका थिए ।

लमजुङको भुजुङ्ग खोला, हेटौँडा र काठमाडौंमा यो फिल्मको छायाङ्कन हुनेछ । सुवर्ण शिभान्स फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्मका प्रस्तुतकर्ता, निर्माता, गीतकार र कथाकार नारायण खाती हुन् ।फिल्ममा सन्तोष श्रेष्ठको सङ्गीत, दिव्य सुवेदीको छायाङ्कन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

प्रतिक्रिया दिनुहोस