२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थप दुई सचिवको सरुवा

अ+ अ-

काठमाडौँ । नेपाल सरकारका थप दुई सचिवको सरुवा गरिएको छ । सरकारले कार्तिक १६ गतेकै बैठकमा राखेर भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको सरुवा गरेको हो । 

प्रशासन सिंहदरवार विशेष स्रोतका अनुसार भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव राम प्रसाद थपलियालाई प्रधानमन्त्री कार्यालयको अतिरिक्तमा तान्दै अतिरिक्तमा रहेका डा. दामोदर रेग्मीलाई सहकारीमा लगिएको हो ।

कार्तिक १६ गते मात्रै नवनियुक्त सचिव केशव कुमार शर्माको पदस्थापनसहित दुई सचिवको जिम्मेवारी साटफेर गरेको थियो ।

सम्बन्धित समाचार : नवनियुक्त सचिवको पदस्थापनसहित दुई सचिव साटफेर !

चुनावको मुखमा सचिवकै सरुवा गरिएको भन्दै आलोचना भई रहँदा १२ दिन बाँकी हुँदा मात्रै गरिएको थपघटलाई प्रशासकहरूले प्रशासन तन्त्रलाई थप अस्थिर बनाउने प्रयासका रूपमा चित्रण गरेका छन् । 

प्रतिक्रिया दिनुहोस