राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि वाचा पत्र सार्वजनिक गर्ने « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि वाचा पत्र सार्वजनिक गर्ने


१६ कार्तिक २०७९, बुधबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि वाचा पत्र सार्वजनिक गर्ने भएको छ ।

आम निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूले धमाधम घोषणापत्र सार्वजनिक गरिरहेका छन् ।

यसै क्रममा पहिलो पटक निर्वाचनमार्फतआफ्नो जनमत परीक्षणको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि वाचा पत्र सार्वजनिक गर्न लागेको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको एक कार्यक्रममा सभापति रवि लामिछानेको उपस्थितिमा वाचा पत्र सार्वजनिक गरिने सो पार्टीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस