यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूचिसहित) « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूचिसहित)


१६ कार्तिक २०७९, बुधबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रुपैयाँ ०२ पैसा र बिक्री दर १३२ रुपैयाँ ६२ पैसा रहेको छ। युरो एकको खरिद दर १३१ रुपैयाँ ०७ पैसा र बिक्री दर १३१ रुपैयाँ ६७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ३५ पैसा र बिक्री दर १५३ रुपैयाँ ०४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९२ पैसा र बिक्री दर ३६ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस