सुनको मूल्य बढ्यो, आज तोलामा कति ? « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?


५ कार्तिक २०७९, शनिबार


काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शनिबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुनको मूल्य ९२ हजार ५सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस