सुनको मूल्य घट्यो, आज तोलामा कति ? « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुनको मूल्य घट्यो, आज तोलामा कति ?


४ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ६ सयले घटेर रु ९२ हजार ५ सय तोकिएको छ । सुन अघिल्लो दिन प्रतितोला रु ९३ हजार १ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९२ हजार छ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार एक सय ७० कायम रहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस