२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवौँ राष्ट्रिय खेलकुदमा राष्ट्रपति नआउने, उपराष्ट्रपतिले उद्घाटन गर्ने

अ+ अ-

पर्वत । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्द बहादुर पुनले गर्ने भएका छन्।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तय भएको थियो। तर राष्ट्रपति भण्डारी बिरामी भएका कारण उपराष्ट्रपति पुनले उद्घाटन गर्न लागेका हुन्।

यस अघि २०७६ सालमा नेपालगञ्जमा भएको आठौँ राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति भण्डारीले नै गरेकी थिइन्।

उद्घाटन कार्यक्रम शुक्रबार दिउँसो ३ः३० बजे पोखरा रंगशालामा हुनेछ। प्रतियोगिताको औपचारिक कार्यक्रम हुने रंगशालालाई आकर्षक बनाइएको छ।

उद्घाटन सत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, खेलाडी, विद्यार्थी लगायतले विभिन्न डेमो प्रदर्शन गर्ने छन्। उद्घाटन कार्यक्रममा नेपाली सेनाको टोलीले मार्च पास सहित सलामी अर्पण गर्ने कार्यक्रम छ।

उद्घाटनकै वेलामा कलाकारले सांगीतिक प्रस्तुति दिने रविद्यार्थीले सामूहिक नृत्य गर्नेतयारी पनि भइरहेको छ। उद्घाटन कार्यक्रम झण्डै दुई घण्टा चल्ने छ।