‘विकास र समृद्धिका लागि जनताको तागत आवश्यक छ’ : पूर्वउपराष्ट्रपति पुन
गोरखा । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनले देशको विकास र समृद्धिका लागि जनताको तागत आवश्यक रहेको बताएका छन्। नेपाली कम्युनिष्ट पार्टीका नेतासमेत रहेका उनले सोमबार गोरखाको गण्डकी गाउँपालिकामा आयोजित पाटीको पालिकास्तरीय...