सहसचिव र उपसचिव पदमा खुल्यो विज्ञापन, कुनमा कति ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सहसचिव र उपसचिव पदमा खुल्यो विज्ञापन, कुनमा कति ?


२६ आश्विन २०७९, बुधबार


काठमाडौँ । लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा कर्मचारी भर्नाका लागि विज्ञापन खुलाएको छ ।

सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि विज्ञापन खुलेको हो ।

सम्बन्धित समाचार : चार सय बढी उपसचिव र सहसचिवको विज्ञापन हुँदै 

दरखास्त फारम बुझाउने म्याद २०७९ कात्तिक २९ गतेसम्म छ ।

हेर्नुहोस् विज्ञापन :

Tags :
प्रतिक्रिया दिनुहोस