अब मूल्यवृद्धि रोकिएको छ : जो बाइडेन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अब मूल्यवृद्धि रोकिएको छ : जो बाइडेन


५ आश्विन २०७९, बुधबार


काठमाडौँ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले अब ग्यासको मूल्य गत मार्चको सुरुवातमा रहेको अवस्थामा पुगेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस्तो बताएका हुन् । ‘अब ग्यासको मूल्य गत मार्चको सुरुवात अवस्थामा फकिएको छ’, उनले लेखेका छन्, ‘यसको अर्थ युक्रेनमाथि रसियाले युद्ध सुरु गर्दा देखिकै सबै वृद्धिहरू अब लगभग नष्ट भएका छन् ।’

यद्यपि उनलाई अमेरिकाकै नागरिकहरूले कमेन्टमा यो सत्य नभएको बताएका छन् । त्यस्तै, कतिपयले खानेकुराहरूको मूल्य उच्च रहेको कमेन्ट गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस