नेपाली सेनामा भर्ना खुल्यो, २२९ सहायक सेनानी माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाली सेनामा भर्ना खुल्यो, २२९ सहायक सेनानी माग


३१ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । नेपाली सेनाले २२९ जना सहायक सेनानी माग गरेको छ।

शुक्रवार सूचना जारी गर्दै सेनाले अधिकृत स्तरको सेनानी पदमा विज्ञापन आह्वान गरेको हो । 

समावेशी ढङ्गले रिक्त पदहरू खुला प्रतिस्पर्धाबाट पूर्ति गर्न लागिएको भर्ना छनोट निर्देशनालयले जनाएको छ । 

हेर्नुस् विज्ञापन :

Tags :
प्रतिक्रिया दिनुहोस