जडीबुटी चोकका अवैध संरचनामा डोजर चलाउँदै महानगर « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

जडीबुटी चोकका अवैध संरचनामा डोजर चलाउँदै महानगर


२६ भाद्र २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगरप्रहरी टोली अवैध संरचना भत्काउन जडीबुटी चोकमा पुगेको छ ।

महानगरलाई आएको सूचनाका आधारमा नक्सापास हेरेर सो क्षेत्रमा पुगेको नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

महानगरले भदौ ६ गतेदेखि अवैध संरचना भत्काउने अभियान चलाउँदै आएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस