२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अधिकारकर्मी कमला उप्रेतीको आत्मसंस्मरण ‘अविराम यात्रा’ सार्वजनिक

अ+ अ-

काठमाडौँ । अधिकारकर्मी कमला उप्रेतीको आत्मसंस्मरण ‘अविराम यात्रा’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पुस्तकको विमोचन गरे ।

महिला आधारशीला गैरसरकारी संस्थाकी अध्यक्ष समेत रहेकी उप्रेतीको पुस्तकमा आफ्नो जीवनभोगाइ, बाल्यकालका सपना, सङ्घर्ष, संस्था स्थापना, यसमा प्राप्त सहयोग, सफलता लगायतका विषय समेटिएको छ ।

पुस्तक विमोचनपछि कुलपति उप्रेती, न्यायाधीश शारदा श्रेष्ठ, अधिवक्ता डा.( शशी अधिकारी, साहित्यकार रमेश शुभेच्छु लुइँटेल, महिला आधारशीला संस्थाकी सल्लाहकार सावित्री जंगम, मानव अधिकारकर्मी प्रदीप पोखरेल लगायतले शुभकामना दिएका थिए ।

उप्रेती हिंसापीडित एकल महिला र बालबालिकाको संरक्षण गर्ने उद्देश्यले सन् १९८९ मा स्थापना भएको महिला आधारशिला संस्थाकी संस्थापक हुन् । संस्थाले आफूमा आश्रित बालबालिकालाई १२ कक्षासम्म निःशुल्क शिक्षा दिइरहेको छ । संस्थामा हाल ५८ जना महिला तथा बालिका आश्रित छन् ।

सिमल बुक पब्लिकेसनले प्रकाशन गरेको ‘अविराम यात्रा’को बजार मूल्य ६०० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस