२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविमा तनावग्रस्त

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अहिले तानावग्रस्त बनेको छ । परीक्षाको प्रश्नपत्रमा त्रिवी पदाधिकारीले लापरबाही गरेको भन्दै काँग्रेस निकट नेपाल विद्यार्थी संघले असार २७ गते त्रिविका विभिन्न कार्यालयमा तालाबन्दी थियो ।

२७ गते लगाइएको ताला अहिलेसम्म खुलेका छैनन् । तर, त्रिवी पदाधिकारीले भने नेविसंघले अनावश्यक दुःख दिएको भन्दै आज पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

बैठकपछि भएको पत्रकार सम्मेलनमा नेविसंघले विरोध गर्दै नाराबाजी गरेपछि एमाले निकट अनेरास्ववियुले नेविसंघमाथि प्रतिकार गरेको छ । अनेरास्ववियु ताला खोल्ने पक्षमा छ भने नेविसंघ खोल्न नहुने र पदाधिकारीले राजीनामा दिनुपर्ने मागसहितको अडानमा छ ।

अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानले आज जसरी पनि बन्द ताला खोलिने जनाएका छन् । अहिले दुवै संगठनका विद्यार्थी एकआसपमा भिड्ने तयारी गरिरहेका छन् । तर, प्रहरीले घटना घट्न नदिनको लागि बल प्रयोग गरिरहेको छ । आक्रामक रुपमा विद्यार्थी प्रस्तुत हुँदा केहि प्रहरी घाइते भएका छन् ।

सम्बन्धित समाचार : नेविसंघका विद्यार्थीद्वारा त्रिविका महत्त्वपूर्ण कागजात लुटपाट, गृहसँग माग्यो सुरक्षा