‘हिजो रामकुमारी झाँक्री ओलीविरुद्ध बोल्दा ताली ठोक्थे, आज मुखमा पट्टी टाँस्न खोज्दै छन्’-गोकुल बास्कोटा
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेकोबारे टिप्पणी गरेका छन्। अध्यक्ष माधव नेपालविरुद्ध अभिव्यक्ति दिएको भन्दै सात दिनभित्र आत्मालोचनासहित जवाफ...