मानविकी तथा सामाजिक शास्त्र संकायको एमफील र पीएचडीको भर्ना आवेदन खुला « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मानविकी तथा सामाजिक शास्त्र संकायको एमफील र पीएचडीको भर्ना आवेदन खुला


२५ श्रावण २०७९, बुधबार


काठमाडौँ । त्रिभुवन विश्‍वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायको डिन कार्यालयले शैक्षिक वर्ष २०६९ एमफील, पीएचडीको लागि भर्ना आवेदन खुला गरेको छ ।

डिन कार्यालयले सूचना जारी गर्दै अध्ययन गर्न चाहने विद्यार्थीहरुले साउन २६ गतेदेखि भदौ २५ गतेसम्म नियमित र दोब्बर दस्तुरमा असोज २ गतेसम्म आवेदन भर्न सक्‍ने जनाएको छ ।

हेर्नुस् सूचना

Tags :
प्रतिक्रिया दिनुहोस