२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री नियुक्तिको ३९ दिनपछि भारतको महाराष्ट्रमा मन्त्रिपरिषद् विस्तार, १८ मन्त्रीले लिए शपथ

अ+ अ-

काठमाडौँ । एकनाथ शिन्दे महाराष्ट्रका मुख्यमन्त्री नियुक्त भएको३९ दिनपछि आज मन्त्रिमण्डल विस्तार भएको छ । विस्तारित मन्त्रिपरिषदमा सत्ता साझेदार भाजपा र शिव सेनाको शिन्दे क्याम्पका ९-९ जना गरेर १८ जना मन्त्री थपिएका छन् । 

आज भएको शपथ ग्रहण समारोहमा सबैभन्दा पहिले भाजपाका राधाकृष्ण विखे पाटिलले मन्त्रीको शपथ लिए । उनीपछि भाजपाका सुधीर मुनगन्टीवार, चन्द्रकान्त पाटिल, विजयकुमार गावित र गिरीश महाजनले शपथ लिएका थिए । 

त्यसपछि शिन्दे समूहका गुलाबराव पाटिल, दादा भुसे, सञ्जय राठोड र सन्दिपन भुमरेले शपथ लिए । यीबाहेक भाजपाका सुरेख खाडे, रविन्द्र चौहान, मङ्गल प्रभाव लोधा, अतुल साभेले मन्त्री शपथ लिए । 

शिन्दे समूहका सम्भुराजे देसाई, उदय सामन्त, तानाजी सामन्त, अब्दुल सत्तर, दीपक केशरकार पनि मन्त्री बनेका छन् । शपथग्रहण समारोहमा विपक्षी दलका नेताहरूलाई पनि निम्तो दिइएको बताइएको छ । आमन्त्रित विपक्षी नेताहरूमा पूर्व उप–मुख्यमन्त्री अजित पवार, एनसीपी प्रदेश अध्यक्ष जयंत पाटिल पनि सामेल छन् ।

साथै केन्द्रीय मन्त्री नितिन गडकरी, रावसाहेब दानवेलाई पनि शपथ ग्रहणमा आमन्त्रित गरिएको छ । मन्त्रिपरिषद् विस्तारलाई लिएर सोमबार शिन्दे र फडणवीसबीच भेटवार्ता भएको थियो । 

प्रतिक्रिया दिनुहोस