२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोसपामा गाभियाे राष्ट्रिय एकता पार्टी

अ+ अ-

काठमाडौँ । प्रेमदिप थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा विलय हुने भएको छ ।

सोमबार दुई पार्टीका अध्यक्षले पार्टी एकतासम्बन्धी पाँच बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन् ।

सहमति अनुसार राष्ट्रिय एकता पार्टीका अध्यक्ष थाम्सुहाङलाई लोसपाको कार्यकारिणी सदस्य र प्रदेश–१ को इन्चार्जको जिम्मेवारी दिइने छ ।

जिल्ला, प्रदेश र केन्द्रसम्म समायोजन गर्ने तथा आउने प्रदेश र प्रतिनिधिसभा चुनावमा राष्ट्रिय एकता पार्टीका नेता कार्यकर्तालाई प्रत्यक्ष र समानुपातिक उम्मेदवारीमा समुचित स्थान दिइने पनि सहमतिमा उल्लेख छ ।

हेर्नुस् समिति पत्र