प्रतिनिधि सभामा भोलि प्रधानन्यायाधीश जबराको महाभियोगबारे छलफल हुने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रतिनिधि सभामा भोलि प्रधानन्यायाधीश जबराको महाभियोगबारे छलफल हुने


२१ श्रावण २०७९, शनिबार


काठमाडौँ । प्रतिनिधि सभाको भोलिको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोगबारे छलफल हुने भएको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा जबराको महाभियोगबारे छलफल हुने उल्लेख छ । 

“०७८ फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम प्रस्तुत गर्नुभएको प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने छ,” सम्भावित कार्यसूचीमा उल्लेख छ । 

कार्यसूची !

Tags :
प्रतिक्रिया दिनुहोस