काठमाडौँ। नेपाल प्रहरीका ४३ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) सरुवा भएका छन् ।
प्रहरी प्रधान कार्यालयले बानेश्वर, दरबारमार्ग, बौद्ध, महाराजगन्ज प्रहरी कार्यालय लगायतका डिएसपीहरूको सरुवा गरेको हो ।
प्रहरी प्रधान कार्यालय कर्मचारी शाखाका अनुसार निशान्त श्री वास्तव बानेश्वर, कोपिला चुँडाल दरबारमार्ग, हरिबहादुर बस्नेत बौद्ध र अङ्गुर जिसी महाराजगन्ज प्रहरी वृतमा सरुवा भएका छन् ।
हेर्नुस् सूचीसहित


