२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सचेत र संयमित भएर मात्र कारोबार गर्न सहकारी महासङ्घको ९ बुँदे अपिल 

अ+ अ-

काठमाडौँ । सहकारी सङ्घ संस्थाहरू एकपछि अर्को धमाधम आर्थिक सङ्कटमा फस्न थालेपछि राष्ट्रिय सहकारी महासङ्घले संयमित हुन र सचेत हुन आग्रह गरेको छ । 

मंगलबार ९ बुँदे अपिल जारी गर्दै महासङ्घले तरलता व्यवस्थापन गर्दै जोखिमयुक्त क्षेत्रमा लगानी नगर्न, कर्जा सुरक्षणको व्यवस्थापन गर्न, सहकारी मूल्य मान्यतामा चल्न र राष्ट्रिय सहकारी बैङ्क, केन्द्रीय, प्रदेश तथा जिल्ला स्तरीय सङ्घहरूले आफ्ना सदस्य संस्थाहरूसँग नियमित सम्पर्क र समन्वय गरी संस्था सञ्चालनमा आवश्यक सहजीकरण गर्न आग्रह गरेको हो । 

कोभिड–१९ महामारी, रुस–युक्रेन युद्धसँगै वस्तु तथा सेवाहरूको मूल्यवृद्धि र मुद्रास्फीतिको असर समग्र अर्थतन्त्रमा पर्न गई बैङ्क तथा वित्तीय संस्थाहरूमा नै तरलता अभावको समस्या सिर्जना भएको र सोही समस्या सहकारी क्षेत्रमा समेत परेकाले सचेत र संयमित भएर मात्र आर्थिक कारोबार गर्न महासङ्घले अपिल गरेको छ ।